३० भदौ, काठमाडौं ।

आज साँझ ८ बजेर ३७ मिनेट जाँदा दोलखा जिल्लाको ठूलोपाताल आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको परकम्प गएको छ ।

‘गोरखा भूकम्प’ पछि अहिलेसम्म चार रेक्टर वा सोभन्दा बढीको ३९४ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।