२१ कात्तिक, रौतहट ।


रौतहट जिल्ला अस्पताल गौरका डा. प्रविन कुमार झा सेवाग्राहीसंग रु १ लाख घुस लिदालिंदै मकवानपुर अख्तियारको टोलीद्वारा  रंगेहात पक्राउ परेका छन ।