स्मार्टफिन किन्ने निर्णय लिदाँ त्यसको मूल्य सबैभन्दा पहिलो जान्न खोजिन्छ। नेपालमा स्मार्टफोन किन्ने अधिकांस युवा छन्, अझ स्कुल कलेज पढ्दै गरेका। २० हजार रुपैयाँ भन्दा बढी मूल्य सकेसम्म तिर्नु नपरोस् तर मोबाइलमा फिचर टन्न होस् भन्ने चाहना युवापुस्तामा देखिन्छ। के २० हजार मूल्य भन्दा कममा राम्रो स्मार्टफोन किन्न पाइन्छ ? पढ्नुस् २० हजार भन्दा कममा किन्न सकिने उत्कृष्ट स्मार्टफोनहरु।

Samsung Galaxy M10

प्रयोगकर्ताको रेटिङः 4.6/5
डिस्प्लेः 6.2 inch – 720 X 1520 pixels
स्टोरेजः 32 GB – 3 GB RAM
अपरेटिङ सिस्टमः Android 8.1 Oreo
प्रोसेसरः 1.66 Ghz Octa core processor
क्यामेराः 13 MP + 5 MP
ब्याट्रीः 3400 mAh

मूल्यः करिब 14, 500 रुपैयाँ।

XiAOMI REDMI 6A

प्रयोगकर्ताको रेटिङः 4/5
डिस्प्लेः 5.45 inch
स्टोरेजः 16 GB – 2 GB RAM
अपरेटिङ सिस्टमः Android 8.1 Oreo
प्रोसेसरः Quad core processor
क्यामेराः 13 MP + 5 MP
ब्याट्रीः 3000 mAh

मूल्यः करिब 12, 000 रुपैयाँ।
यसको ३२ जीबी स्टोरेज र ३ जीबी र्याम भएको अर्को मोडल पनि उपलब्ध छ। जसलाई केही हजार बढी पर्दछ।

ASUS ZENFONE MAX M1

प्रयोगकर्ताको रेटिङः 5/5
डिस्प्लेः 5.45 inch
स्टोरेजः 32 GB – 3 GB RAM (256 GB सम्मको मेमोरीकार्ड सपोर्ट गर्छ)
अपरेटिङ सिस्टमः Android 8.1 Oreo
प्रोसेसरः Octa core processor
क्यामेराः 13 MP + 8 MP
ब्याट्रीः 4000 mAh

मूल्यः करिब 15, 000 रुपैयाँ।

REALME C1

प्रयोगकर्ताको रेटिङः 4.4/5
डिस्प्लेः 6.2 inch
स्टोरेजः 16 GB – 2 GB RAM (256 GB सम्मको मेमोरीकार्ड सपोर्ट गर्छ)
अपरेटिङ सिस्टमः Android 8.1 Oreo
प्रोसेसरः Octa core processor
क्यामेराः 13 MP + 8 MP
ब्याट्रीः 4230 mAh

मूल्यः करिब 12, 000 रुपैयाँ।