बलिउड नायिका तथा पुर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनले आफ्नो लागि नयाँ फ्याल्ट किनेकि छिन्। ५ बेडरुम, हल अनि किचन सहितको फ्याल्ट किन्न ऐश्वर्याले २१ करोड भारु खर्च गरेकी बताइन्छ।

जुन बिल्डिङमा ऐश्वर्याले नयाँ फ्याल्ट किनेकी छन् त्यो ५५०० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ।aishwarya rai cute

आफ्नै पतिको घर हुँदा पनि ऐश्वर्याले किन नयाँ फ्ल्याट किनिन? उनीमात्र बस्न हो की अभिषेक बच्चन आफ्नो बाबुुको घरबाट छुट्टीन लागेका हुन यो भने खुलेको छैन।

हेर्नुहोस् उनको नयाँ फ्ल्याट कस्तो छ..

aishwarya rai new building (5) aishwarya rai new building (4) aishwarya rai new building (3) aishwarya rai new building (2) aishwarya rai new building (1) aishwarya rai new building (9) aishwarya rai new building (8) aishwarya rai new building (7) aishwarya rai new building (6) aishwarya rai new building (10)