स्मार्टफोन जस्तो ट्याबलेटको चाख बजारमा देखिदैन। तापनि ठूलो स्क्रिन र अधिकतम ब्याट्री लाइफ चाहनेहरुको पहिलो च्वाइस भने ट्याबलेट नै हुने गर्छ। यदि तपाई कम मूल्यमै राम्रो ट्याबलेटको खोजीमा हुनुहुन्छ भने हामीले
यहाँ २५ हजारभन्दा कम मूल्यका ट्याबलेटको जानकारी दिन गइरहेका छौ।

1. Lenovo Tab 4

lenovo tab 4 8 13285339

सस्तोमा राम्रो ट्याबलेट खोज्नेको लागि सबैभन्दा राम्रो अप्सन हो लेनोभो ट्याब ४। यसलाई करिब २० हजार रुपैयाँमा बजारमा किन्न पाइन्छ।

RAM: 2 GB
Internal Memory: 16 GB
Battery: 4850mAH
Display: 8 inch
Camera: 5MP
Processor:Quad Core
4G चल्ने २ वटा सिम।

2. Samsung Galaxy J Max

samsung galxy j max 14591689
सामसुङको जे सेरिजका स्मार्टफोन र ट्बालेटको मुल्य सस्तो छ। यो ट्बालेट पनि २० हजार रुपैयाँमा किन्न पाइन्छ।

RAM: 1.5 GB
Internal Memory: 8 GB
Battery: 4000mAH
Display: 7 inch
Camera: 8MP
Processor: Quad Core

3. IBaLL Slide Elan 4G2

iBall tab 15281339

२० हजार रुपैयाँमै यो अर्को ट्याबलेट बजारमा किन्न पाइन्छ। IBall का थुप्रै ट्याबलेटहरु मध्ये सबैभन्दा किफायति मोडल हो 4G2

RAM: 2/3 GB
Internal Memory: 16/32 GB
Battery: 7000mAH
Display: 10.1 inch
Camera: 5MP
Processor: Quad Core

4. Samsumg Galaxy Tab A 7.0

samsung galaxy tab a 16504029

करिब १६ हजार रुपैयाँमा बजारमा पाइने सामसुङको यो ट्याब सस्तो अनि राम्रो खोज्नेको लागि अर्को उपयुक्त अप्सन हो।

RAM: 1.5 GB
Internal Memory: 8 GB (200 GB सम्म बढाउन सकिने)
Battery: 4000mAH
Display: 7 inch
Camera: 5MP / 2MP Front Camera
Processor: Quad Core