मुकेश अम्बानी भारतका सबैभन्दा धनी ब्यवसायी हुन् । उनको हरेक कुरा समाचार शीर्षक बन्ने गरेको छ । यस्तै चर्चामा छ उनको बैवभशाली जिन्दगी । मुकेश अम्बानीले आफ्नो शोख पुरा गर्ना करौडौं रकम खर्च गर्छन् । यहाँ हामीले मुकेश अम्बानीले प्रयोग गर्ने कार र विमानको जानकारी प्रस्तुत गरेका छौं ।


मुकेश अम्बानीको मुम्बइस्थित २७ तले घर दुनियाँको सबैभन्दा महंगो बंगाला मानिन्छ । घर मात्र होइन मुकेशसँग दुनियाँका सबैभन्दा महंगा कार र विमानको समेत संकलन छ । हुन त अम्बानीसँग कति कार छन् भन्ने कुरा स्पष्ट छैन उनको घरको छैठौं तलामा १ सय ६८ कार अटाउने पार्किङ छ । उनको साथमा १ सय ५० कारको संकलन रहेको अनुमान गरिन्छ ।

 

 

ambani car n plane

मुकेश अम्मबानी Maybach 62, Mercedes S class, Bentley Flying Spur, Rolls Royce Phantom र Mercedes SL500 जस्ता महंगा कार छन् । Maybach कार मुकेश अम्बानीले नै सबैभन्दा पहिले भारत भित्र्याएका थिए । यसको मूल्य भारु ५ करोड भन्दा बढी छ ।

 

निजी जेट

अम्बानीका साथमा ३ निजी जेट विमान छन् । Falcon 900EX, Boeing Business Jet 2 र Airbus 319 Corporate Jet अम्मानीसँग निजी नै छन् । Airbus 319 को उनले सन् २००७ मा पत्नि नीतालाई जन्मदिनको उपहारकोरुपमा दिएका थिए । साहसिला काम गर्न र फिल्म हेर्न मन पर्ने अम्बानी वर्षेनी दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुन्जमा विदा मनाउन जान्छन् । उनलाई फिल्म हेर्नै पर्छ ।

2729 cae-new

Maybach 62 मोडलको कार

8581 car-rolls

Rolls Royce Phantom मोडलको कार । यस्को मूल्य ५ करोड १० लाख भारु पर्छ ।

8730 car-500

Mercedes S class कार । यो कारको मूल्य १ करोड १० लाख भन्दा बढी पर्छ ।

 mercedes 8093 car

Mercedes SL500 मोडलको कार । यसको मूल्य करिव १ करोड १५ लाख भारु पर्छ ।

8432 car-bentley

Bentley Flying Spur कार । यसको मूल्य ३ करोड १० लाख भन्दा बढी छ ।

7999 mukesh-jet

Jet Falcon 900EX अम्बानीको निजी जेट ।

8057 mukesh-jet-2

मुकेश अम्बानीको निजी Boeing Business Jet 2 भित्रको तस्विर

8220 mukesh-jet-3

Airbus 319 Corporate Jet पनि उनको निजी विमान हो । यो उनले पत्नि नितालाई उपहार दिएका थिए ।

 

 

यो पनि हेर्नुस

भारतीय खर्वपतिका सुन्दरी छोरीहरु (फोटो फिचर)

 

यस्तो छ विश्वकै धनी विल गेट्सको घर (तस्विरहरु सहित)

 

२१ खर्व ९० करोडका मालिककी छोरीले थालिन जागिर