१५ फागुन, विराटनगर। मोरङको विराट चौक इन्द्रपुर–७ बस्ने ११ वर्षीया हिमाली दाहालले आत्महत्या गरेकी छिन। उनले मुसा मार्ने विषादी सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा गएराति मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ।