दिपिका पादुकोण ३० वर्षकी पुगिन। यो वर्ष दिपिकाको भागमा कुनै ठुला फिल्म देखिदैनन तर सन् २०१५ मा भने दिपिकाको फिल्मले बक्स अफिसमा सबैभन्दा बढी कमायो। दिपिकाको तीन वटा फिल्म रिलिज भए र तीन फिल्मले करिब ३२३ करोड भारु कमायो। सन् २०१५ कि सबैभन्दा सफल नायिका बनिन दिपिका पादुकोण।

top Actresses of bollywood 2015 21599411

सन् २०१५मा बलिउडका १० सफल नायक

सन् २०१५ का सफल नायिकाको सूचीमा करिना कपूर, प्रियंका चोपडा, सोनम कपूर, श्रुति हासन, कंगना रनौट, काजोल, कृति सेनन, ज्याकलिन फर्नान्डिज, अनुष्का शर्मा र श्रद्धा कपुरको नाम समावेश छ। यो सूचीमा क्याट्रिना कैफले कुनै स्थान बनाउन सकिनन। क्याट्रिनाको एउटा फिल्म ‘फ्यान्टम’ रिलिज भएको थियो जसले बक्स अफिसमा करब ५४ करोड भारु मात्र कमाउन सक्यो।

top Actresses of bollywood 2015 111152611 top Actresses of bollywood 2015 94815811 top Actresses of bollywood 2015 83643411 top Actresses of bollywood 2015 72229711 top Actresses of bollywood 2015 61069211 top Actresses of bollywood 2015 10036911 top Actresses of bollywood 2015 33088511 top Actresses of bollywood 2015 44451511 top Actresses of bollywood 2015 55552811

यो पनि पढ्नस्।

सन् २०१५ मा संसारमा नाम कमाएका महिला
सन् २०१५मा बलिउड बक्स अफिसमा सबैभन्दा बढी कमाइ गर्ने १० नायक
सन् २०१५ पछि विश्व अर्थतन्त्रमा देखिएका पाटाहरु
सन् २०१५: बलिउडमा बोल्ड फिल्मको बाढी- फोटो फिचर
नेपालमा सन् २०१५ का सबैभन्दा चर्चित ह्यास ट्याग
सन् २०१५ का विश्वभरका प्रमुख घटना, कहाँ के के भए?
सन् २०१५ मा भारतका सबैभन्दा बढी खोजी गरिएका १० व्यक्ति