२४ भदौ, काठमाडौ । बैंककको विमानस्थलमा थाई विमान दुर्घटना भएको छ । विमान विमानस्थलमा ओर्लिने क्रममा सो दुर्घटना भएको जनाइएको छ ।

विमान दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेहरूलाई अस्पतालमा पठाइएको छ । विमानमा रहेका अरू यात्रुको उद्धार कार्य जारी रहेको त्यहाँका सञ्चारमाध्मयहरुले जनाएका छन् ।Thailand Plane Accident AP

थाई विमान A380 दुर्घटना भएको हो । उक्त विमानमा २८८ जना यात्रु रहेको बताइएको छ । यस घटनाबारे अनुसन्धान जारी रहेको छ ।

thai plane accidents thai plane accidents thai plane accidents2

thai plane accidents3