boy eats urinal cakeबेलायतमा एक युवकले पैसाका लागि जे पनि गर्न सक्छु भन्ने पुष्टी गरेका छन् । ति युवकले १० पाउण्ड पाउनका लागि पिसाव फेर्ने ठाउँमा राखेको युरिनल केक खाएर यस्तो पुष्टी गरेका हुन् ।

युवकले नयाँ वर्षको पूर्व सन्ध्यामा शौचालयको युरिनलमा राखिएको केक खाँदै गरेको र उनका साथीहरु यो दृष्य हेरेर रमाइलो लिइरहेको भिडियो दृष्यमा देखिन्छ ।

भिडियोमा ति युवकले खाँदै गरेको युरिनल केकबाट पिसाब चुँहिदै गरेको समेत देखिन्छ । युवकले लामो श्वास तानेर केही बेरमा केक निलेका छन् ।

 

 

 

भिडियो..

{source}
<iframe width=”480″ height=”360″ src=”//www.youtube.com/embed/10kULXEQcYI” frameborder=”0″ allowfullscreen></iframe>
{/source}