uml headquarters२५ पुस,काठमाडौ।नेकपा मालेबाट केन्द्रीय सदस्यहरु सहित एक दर्जन नेता कार्यकर्ता विहीबार नेकपा एमालेमा प्रवेश गर्दैछन् ।
भाष्कर काफ्लेको नेतृत्वमा नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्न लागेका हुन्।

 

काफ्लेसँगै विद्यार्थी संगठनका पदाधिकारीहरु पनि एमाले छिर्न लागेका हुन् ।
उनिहरुलाई दिउसो १ बजे पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम छ।