३२ असार, नवलपरासी ।
त्रिबेणी–८ बस्ने ५५ बर्षीया छेत्रमणी श्रीषको बाघको आक्रमणबाट मृत्यु भएको छ । असार ३० गते दिउँसो त्रिबेणी–२ स्थित मध्यवर्ती सामुदायिक बनमा बाख्रा चराउन गएको अवस्थामा बाघले आक्रमण गरी टाउको र बायाँ कुम खाई मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।