३१ वर्षकी एडम डेनिएल अमेरिकाको क्यालिफोर्नीयामा बस्छन्। पप गायिका म्याडोनाको प्रति यिनको मन पागल नै छ। पुरुषको रुपरंग भएतापनि म्याडोना जस्तो देखिनको लागि अनुहार कयौं पटक सर्जरी गरिसकेका छन् उनले्। ७५ लाख रुपैया बराबरको पैसा खर्च गरिसके सर्जरीमा मात्र।

यसको साथै म्याडोनाकै स्टाइलमा पछिल्लो १२ वर्ष देखि ४ हजार भन्दा बढी कार्यक्रम पनि गरिसकेका छन्। उनको एउटा मात्र इच्छा रहेको छ, म्याडोना जस्तो देखिने। चाहे पैसा टन्नै किन खर्च नहोस, आफ्नो स्वास्थ्य धरि ख्याल नगरि म्याडोनाको अनुहारको पछाडी दगुरेका छन्।

हेर्नुहोस् केहि तस्बिरहरु…

 

Madona Copy 1

Madona Copy 1 Madona Copy 1 Madona Copy 1 Madona Copy 1 Madona Copy 1 Madona Copy 1 Madona Copy 1

एडम डेनिएल को वास्तबिक अनुहार यस्तो थियो…

 

Madona Copy 1

 

यो पनि पढ्नुहोस्।

छँदा खाँदाको अनुहार प्लाष्टिक सर्जरी गरेर यस्तो

विश्वमा कस्मेटिक सर्जरी गर्ने १० सेलेब्रेटी (फोटो फिचर)

म्याडोनाको नाङ्गो तस्विरहरू लिलामीमा…(फोटोसहित)