saranga shrestha gave birth a child

अमेरिका पलायन भएकी नेपाली नायीका सारंगा श्रेष्ठले अमेरिकामा सन्तान जन्माएकी छिन्। उनले शनिवार छोरीलाई जन्म दिएकी हुन्।

उनले अमेरिकाको बाल्टीमोर स्थित एक अस्पतालमा छोरी जन्माएकी हुन्। 

नायीका सारंगा नेपालमा कुनै बेला निकै चलेकी नायीका हुन् । उनको नृत्य क्षमताको निकै प्रशंसा हुने गरेको थियो।
उनले एक गैर नेपालीसंग सम्वन्ध बिच्छेद गरेर अमेरिकामै म्याग्दीका रमेश कार्कीसंग कोर्ट म्यारिज गरेकी हुन्।

अमेरिका गए यता निकै कम नेपाल आएकी सारंगाले सन्तान भएपछि नेपाल आउने संकेत गरेकी थिइन्।
नायीका सारंगालाई सन्तानलाभको लागी हाम्रो पनि बधाई छ।

*तस्विर सौजन्यःरामप्रसाद खनाल