१५ फागुन, एजेन्सी । ८५ औ ओस्कार पुरस्कारमा सबैभन्दा सर्वश्रेष्ठ नायीकाको पुरस्कार जेनिफर लोरेन्सले पाएकी छिन् । २२ वर्षिय जेनिफरले चलचित्र ‘सिल्भर लाइनिग्स प्लेबुक’का लागी उक्त पुरस्कार हात पारेकी हुन् ।
जेनिफरलाई चलचित्रमा उनको निकै राम्रो अभिनयका लागी उक्त पुरस्कार प्रदान गरिएको थियो । उक्त चलचित्रमा उनले एक सेक्स एडिक्टको भिमिका निर्वाह निकै सफलतापूर्वक गरेकी छिन् ।
यो ओस्कार पुरस्कार पाएको क्षण सायद जेनिफरले बिर्सने छैनन् । उनका लागी पुरस्कार पाउनु नै सम्झन लायक क्षण बनेको थियो भने उनी पुरस्कार ग्रहण गर्न जाँदा लडेपछी उनको त्यो क्षण उनका लागी झन् सम्झन लायक बनेको छ । जब उनलाई सर्वश्रेष्ठ नायीकाको रूपमा पुरस्कारका लागि आमन्त्रित गरियो, उनी स्टेज तर्फ जाने क्रममा उनी लड्न पुगिन् ।
हेरौ उनी कसरी लडिन् तस्विर तथा भीडियोमा… 

jennifer lawrence falls at Oscar jennifer lawrence falls at Oscar jennifer lawrence falls at Oscar jennifer lawrence falls at Oscar 

{youtube}xyAWdlqEmxg{/youtube}