देवताका देवता भनेर चिनिने महादेवले भाङ धतुरो खाने गरेको त हामीमध्ये प्राय सबैलाई थाहा छ । रक्सी खाएर मातिएको भन्ने कुरा भने कही कतै पनि उल्लेख गरिएको छैन् । तर, महादेवले रक्सी अर्थात् बियर पिएका छन् । यो कुनै वास्तविक महादेवले रक्सी (बियर) पिएको घटना भने होइन् । यो त भारतीय टेलिसिरियल ‘महादेव’का प्रमुख पात्र महादेवले बियर खाएको प्रसंग हो ।

यो प्रसंग हो महादेवमा रामको भूमिका निभाएका पीयूष सचदेवको जन्मदिनको पार्टीको । उक्त पार्टीमा महादेवका प्राय सबै कलाकारहरुको उपस्थिति थियो । उक्त पार्टीमा बियर तथा रक्सीमा महादेव, राम, लक्ष्मण लगायत अन्य कलाकारहरू पनि रमाएका थिए । उक्त पार्टीमा महादेवले निकै रमाइलो गरेको बताइएको छ ।

हेरौ केही तस्विरहरू…

mahadev ram laxman at beer party mahadev ram laxman at beer party mahadev ram laxman at beer party mahadev ram laxman at beer party mahadev ram laxman at beer party mahadev ram laxman at beer party