काठमाडौ ।
प्राकृतिक स्रोत र साधनमा नेपाल धनी छ । नेपालका हरेक पाखा पखेरा प्राकृतिक सुन्दरताले भरिपूर्ण छन् । नेपालको हिमाली दृष्यको मनमोहकता, खोलानाला आन्तरिक एवं बाह्य पर्यटक लोभ्याउने आर्कषण हुन् ।mustang himalaya valley travel temple river Nepal   (4)

प्रकृतिको अनुपम सुन्दरताको राज पहिरिएको मुस्ताङमा पर्यटकको निकै घुइँचो लाग्ने गरेको छ । म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोमसम्म सडक यातायात सञ्चालनमा आएपछि बाह्यसंगै आन्तरिक पर्यटकको समेत चाप बढ्न थालेको छ । अन्नपूर्ण पदमार्गको रमाउने पर्यटकहरुको घुइँचोसंगै आयस्रोतमा पनि बृद्धि भएको स्थानीय बताउँछन ।

हेर्नुहोस् तस्बिरमा,

mustang himalaya valley travel temple river Nepal   (5) mustang himalaya valley travel temple river Nepal   (10) mustang himalaya valley travel temple river Nepal   (6) mustang himalaya valley travel temple river Nepal   (7) mustang himalaya valley travel temple river Nepal   (2) mustang himalaya valley travel temple river Nepal   (9) mustang himalaya valley travel temple river Nepal   (3) mustang himalaya valley travel temple river Nepal   (8) mustang himalaya valley travel temple river Nepal   (1)