१६ असोज, एजेन्सी ।

साउदी अरेवियाको विषयमा एक अनौठो तथ्याङ्क सार्वजनिक भएको छ । त्यहाँका २५ लाख भन्दा बढी महिला एकल रहेको तथ्याङ्क एक सर्वेले सार्वजनिक गरेको हो ।

भारतले दुनियाँलाई उल्लु बनाएको खुलासा पाकिस्तानले यसरी गर्‍यो

साउदीमा २० देखि ४० वर्ष उमेर समूहका २५ लाख भन्दा बढी महिला या त विधवा या त सिंगल वा पारपाचुकेका गरिसकेका रहेको खुलासा उक्त शोधले गरेको हो ।

saudi-ladies-1 महिला अधिकारको मामिलामा साउदी अरेवियाको अवस्थाबारे ब्यापक आलोचना हुँदै आएको छ । साउदी अरेवियामा स्त्रीहरुले सार्वजनिक स्थलमा अनुहार दखाउन पाउँदैनन् भने चालक अनुमति पनि दिँइदैन ।

त्यहाँका पुरुषहरुलाई ४-५ महिलासँग विवाह गर्ने र चाहेको समयमा सम्बन्ध विच्छेदको छुट छ ।

saudi-ladies

यसकै कारण ठूलो संख्यामा महिलाहरु विदवा हुने वा अविवाहित नै हुने सम्भावना हुन्छ । साउदीमा २५ लाख भन्दा बढी महिलाहरु सिंगलको स्ट्याटसमा रहेको उक्त शोधले देखाएको हो ।

यी ३५० जना पाकिस्तानीका कारण भारतलाई तनाव !

यो संस्थाको कहाली लाग्दो तथ्याङ्क सार्वजनिक भएपछि पछिल्लो समयमा विदवा वा सम्बन्ध विच्छेद गरेका महिलाहरुलाई पुनः विवाह गर्न प्रोत्साहित गर्न विभिन्न संघ संस्था खुलेका छन् । त्यहाँ विवाह गराइदिने अनलाइन पोर्टल समेत खुलेका छन् ।

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !

साउदीमा महिलाहरुलाई काम गर्ने र पैसा कमाउने बैध अनुमति छैन । कुनै काम गर्न परे महिलाहरुले मन्त्रालयबाट नै अनुमति लिनु पर्छ । त्यहाँका धार्मिक नेताहरुले साउदी अरेबियाबाट ओलम्पिक खेल्न गएका युवतीहरुलाई रण्डी भन्दै आलोचना गरेका थिए ।

चीनमा सेप्टेम्बर ११ शैलीको आक्रमण हुने साउदी राजाको चेतावनी

साउदीमा स्त्री र पुरुष हिँड्ने बाटो देखि ढोका सम्म फरक फरक हुन्छन् । कुनै पनि स्त्री अनुहार देखाएर हिँड्न पाउँदैनन् ।

साउदी अरवमा गर्नै नहुने १६ काम, गरे मृत्यु दण्ड पाइन्छ