१४ असार, काठमाडौं ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत सम्पन्न भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै ३५ जिल्लाबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार ७० दशमलब ५ प्रतिशत मतदान भएको जनाएको छ ।

सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र कम भोजपुरमा ६१ प्रतिशत मात्रै मत खसेको आयोगले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । निर्वाचन विरोधी शक्तिह?ले केही ठाउँमा अवरोध गर्ने प्रयास गरेपनि निर्वाचन शान्तिपूर्ण ?पमा सम्पन्न भएको आयोगको भनाई छ ।

मतपेटिकाह? सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि राजनीतिक दलह?को सहमतिमा सके आजै नभए भोलीदेखि मतगणनाको काम शु? हुने आयोगले जनाएको छ ।

समग्रमा यो चुनाव कस्तो रह्यो, आचार सँहिता उलंघन लगायत विषयमा आयोगले के भन्यो, आचार सँहिता उलंघनमा को अघि देखियो ?

हेर्नुस भिडियोः