एजेन्सी । धेरै जसो महिला सुत्केरी हुने समयमा आराम गर्न चाहन्छन् । तर बलिउड नायिका करिना कपुर सुत्केरी हुने दिन नजिकिँदै गर्दा पनि दिनहुँ सुटिङमा ब्यस्त छिन् । हिजो उनले एउटा म्यागजीनको लागि फोटो सुट गराएकी छिन् ।

karina pregnent

उनको तस्वीरबाट प्रष्ट हुन्छ कि उनी केही समयभित्रै आमा बन्दैछिन् । भारतीय संचारमाध्यामका अनुसार डाक्टरले उनलाई दिएको डेट ४ डिसेम्बर हो । सन् २०१२ मा करिनाले सैफअली खानसँग विवाह गरेकी थिइन् । आफू भन्दा १० बर्ष कान्छी करिनासँग सैफले दोस्रो विवाह गरेका हुन् । शाहिद कपुरसँग लामो लभ अफेयर ब्रेकअप पछि उनले सैफसँग सम्बन्ध अघि बढाएकी थिइन् । हेर्नुस् (फोटो फिचर)

karina-13582814 karina-21966115 karina-24821314 karina-32234815 karina-42516915 karina-53212615 karina-64240915 karina-75023615 karina-85331215