छ वर्ष पहिले मिस इन्डिया प्रतियोगितामा दोस्रो नम्बरमा रहेकी मोडल-नायिका पूजा हेगडेले निर्देशक आशुतोष गोवारिकरको फिल्म ‘मोहनजो दारो’ बाट बलिउडमा कदम राखेकी हुन। ऋतिक रोशन स्टारर यो फिल्मको ट्रेलर रिलिज पश्चात पूजा जुन कारणले चर्चामा छिन्, त्यो रोचक छ।Mohenjo daro 11111414

आफ्नो पहिलो फिल्ममा ऋतिक संग लामो चुम्बनको सिन दिएकी पूजाको लोकप्रियता बढेको हो।mohenjo daro 52118817

फिल्ममा ऋतिक र पूजाको अंतरंग सिन रहेको समेत बताइएको छ। पटक पटक स्क्रिनिङ पश्चात फिल्मको लागि पूजा छानिएकी थिइन। उनी भन्दा अघि यहि फिल्मको लागि निर्देशकसंग अन्य ठूला नायिकाहरुको ताँती समेत लागेको थियो, भारतीय मिडियामा चर्चा छ।