१८ असोज, एजेन्सी ।

गिनिज बुकमा रेकर्ड राख्न मानिसहरु अनेक हर्कत गर्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ एक महिलाले सेक्स सम्बन्धको रेकर्डका लागि एक १ दिनमा ९ सय १९ पुरुषसँग यौन सम्बन्ध राख्न सक्छिन् भनेर ।

कांग्रेसका पाका नेताको सेक्स भिडियो सार्वजनिक

अमेरिकाकी एक युवतीले २४ घण्टामा ९१९ जना पुरुषसँग यौन सम्बन्ध राखेर विश्व कृतिमान राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छिन् ।

sex-world-record-2
हरेक वर्ष पोल्याण्डमा महिलाहरुको सेक्स पार्टी आयोजना गरिन्छ । यसमा विश्व किर्तिमान बनाउने प्रयासस्वरुप सयौं महिला सहभागी हुन्छन् ।

किम कार्दाशिनको सेक्स भिडियो ९ करोड ३ लाखले हेरे (भिडियो सहित)

सोही प्रतियोगितामा अमेरिकी पोर्न स्टार युवती लीजा स्पार्कले २४ घण्टामा ९१९ जनासँग यौन सम्बन्ध राख्ने रेकर्ड बनाएकी हुन् ।

sex-world-record-1

लीजाले हरेक पुरुषसँग ४५ सेकेण्ड मात्र विताएकी थिइन् । यस अघि ७५९ पुरुषसँग यौन सम्बन्ध राखे एक महिलाले किर्तिमान बनाएकी थिइन् । अव भने लीजाले यो रेकर्ड आफ्नो नाममा बनाएकी छिन् ।

३ महिनामा संसारकै १ नम्बर पोर्नस्टार मुस्लिम युवती (तस्विर सहित)

sex-world-record

लीजाले बनाएको यो रेकर्ड अन्य महिलाले तोड्न सकेका छैनन् ।

विश्वमै सर्वाधिक धनी टप-१० पोर्नस्टार सुन्दरी (तस्विर सहित)