कुशल श्रेष्ठ

आध्यात्मिक गुरु आचार्य रजनीश ‘ओशो’ जहिले पनि आफ्नो घुमाउरा कुराको कारणले विवादमा परिरहन्थे। तर उनले बताएका कुरा यथार्थ हुन्थे, हामीले गरेको कामलाई गलत भन्दै उनले सही काम के हो भनेर प्रष्ट्याउँथे। यौन भनेको जीवनको अपरीहार्य अङ्ग हो भन्थे, ओशो। जुन कुरालाई सजिलै स्वीकार्न पनि गाह्रो, अनि उनको कुरामा असहमत हुन पनि गाह्रो।

रहस्य नै रहस्यले भरिएको ओशोको जन्म सन् १९३१ डिसेम्बर ११ मा मध्यप्रदेशको रायसेन जिल्लामा भएको थियो भने, उनको मृत्यु सन् १९९० जनवरी १९ मा भएको थियो। उनको हरेक विचारमा जीवनमन्त्रको सूत्र लुकेको हुन्थ्यो। उनको बोलीमा यति शक्ति थियो कि, त्यसले हरेकको सोँच्ने तरिका र हेर्ने दृश्टिकोणलाई बदल्दथ्यो।

ओशोले बताएका केही विचार पढ्नुस्। Osho Sayings (8)

Osho Sayings (5) Osho Sayings (6) Osho Sayings (4) Osho Sayings (3) Osho Sayings (2) Osho Sayings (1)

यो पनि हेर्नुहोस्-
रहस्यले भरिएको ओशोको जीवनको रोचक कुरा
२० औं शताब्दीका विवादित आध्यात्मिक गुरु ओशो, थियो ९० वटा रोल्स रोयस
‘सेक्स गुरु’ ओशोले अध्यात्ममा यौन कसरी जोडे?
साह्रै रहस्मय प्रश्न- मृत्युपछि के हुन्छ?