१३ भदौ, तमघास ।

नेपाल विद्युत प्राधिकरण गुल्मी बितरण केन्द्रले जिल्लास्थित नेपाली काँग्रेस र एमाले पार्टी कार्यालयको बत्ती काटेको छ ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि डरलाग्दा प्रस्तावहरु आइरहेका छन्- बादल

लामो समय देखि विद्युत महसुल नतरेपछि ती कार्यालयहरुको लाइन काटिएको बताइएको छ ।

congress

ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ग्राहकको लाइन काट्न शुरु गरिएको हो ।

ज्ञानेन्द्रले विज्ञप्ति निकाल्दै भने- उर्जा मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद

एमाले पार्टी कार्यालयले २३ हजार २ सय ४० रुपैयाँ र काँङग्रेस पार्टी कार्यालयले १५ हजार बिद्युत महसुलको बाँकी बक्यौता नबुझाएपछि लाइन काटिएको नेपाल बिद्युत प्राधिकरण गुल्मीले जनाएको छ ।

प्राधिकरणको गुल्मी वितरण केन्द्रले अहिलेसम्म ४० जना ग्राहकको समेत लाइन काटिसकेको जनाएको छ ।

बालुवाटार पुगेर महतोले प्रचण्डलाई महतोको चेतावनी

पछिल्लो अभियान अन्तर्गत तीन दिनको अवधिमा काटिएका विद्युत लाईनका ग्राहकहरुबाट असुल गर्नुपर्ने ३ लाख ८७ हजार मध्ये २ लाख ७६ हजार असुल भईसकेको गुल्मी वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले बताए ।