२० मंसिर, एजेन्सी ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले इरान आणविक सम्झौता नतोड्न चेतावनी दिएको छ ।

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो

डोनाल्ड ट्रम्पले इरानको आणविक कार्यक्रमको विषयमा सन् २०१५ मा भएको भियाना सम्झौता तोड्ने चेतावनी दिएपछि चीनले प्रति चेतावनी दिएको हो ।

trump-agressive-to-china

विश्वका शक्ति राष्ट्रहरुबीच भएको इरान सम्झौतामा इरानले आणविक कार्यक्रम रोक्ने र अन्य देशले उसलाई आर्थिक छुट तथा सहयोग गर्ने सहमति भएको थियो ।

के ऐश्वर्याले आत्महत्याको प्रयास गरेकी हुन् ?

अमेरिकामा ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि इरानसँगको सम्झौता रद्ध गर्ने चेतावनी दिएका थिए ।

शितल निवाशको चर्काचर्कीपछि ओली निवाशमा कठोर निर्णय

इरानी समकक्षी मोहम्मद जावेद जरिफसँगको पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रीले ट्रम्पले यो सम्झौता तोडे राम्रो नहुने चेतावनी दिएका हुन् ।
घरेलु कारणले कुनै पनि अन्तराष्ट्रिय मामिलामा प्रभाव पर्न नहुने चिनिया विदेशमन्त्रालयको भनाइ छ ।