एजेन्सी ।

गाउँ घरमा जसको कानमा रौं हुन्छ उनीहरुलाई कन्जुस हुने मानिन्छ । कतिपयले कानमा रौं हुनेहरु अत्याधिक बाठो हुने ठान्छन् ।

‘द कपिल शर्मा शो’मा कति पाउँछन् कलाकारले पारिश्रमिक?

अझै कतिपय समुदायमा कानमा रौं भएमा आयु लामो हुने विश्वास पनि गरिन्छ ।

hair on ear 1
तर बैज्ञानिकहरुको शोधले भने अर्कै कुराको संकेत गरेको छ । यदि तपाइँको कानमा लामो लामो रौं छन् भने होस् गर्नुस् तपाइँ गम्भिर रोगको शिकार हुने खतरा हुन सक्छ ।

hair on ear 2

हालै गरिएको एक शोधमा कानमा लामो लामो रौं हुनेहरुलाई हृदय रोगको खतरा बढी हुन्छ । खासगरी सामान्य भन्दा लामो आकारको रौं कानमा बाक्लो छ भने त्यस्ता ब्यक्तिलाई हृदयघातको खतरा समेत उच्च हुने अध्यनको निष्कर्ष छ ।

सावधान ! विहान उठ्न गाह्रो हुन्छ भने यी ४ रोग हुन सक्छ

hair on ear

कानमा रौं हुने समस्या बंशाणुगत भन्दा बढी अहिलेको जीवन शैली र आहार विहारका कारण हुने बैज्ञानिकहरुको बुझाइ छ । सिगरेट पिउनेहरुमा यो समस्या उच्च देखिएको समेत उनीहरुले बताएका छन् ।

hair on ear 4

शोधका अनुसार तपाइँको कान र हृदयघातको गहिरो सम्बन्ध छ । सन् १९७३ मा डाक्टर सान्डर्स टी फ्रान्क र उनको टिमले अधिकाँश हृदयघातको समस्या हुनेहरुको कानमा लामो रौं हुने गरेको तथ्य बाहिर ल्याएका थिए ।

सावधान ! यी औषधीले यौन जीवन वरवाद गर्न सक्छन्

hair on ear 3

यदी तपाइँको कानमा पनि लामो रौं छ वा रौं लामो हुँदै गएको अनुभव गर्नु भएको छ भने सावधान हुनुस् ।

सावधान ! यी ५ खराव बानीले तपाइँको कलेजो खत्तम पार्छ