नेकपा माओवादी केन्द्रले प्रमुख जितेकमा तहहरु
४ जेठ, काठमाडौं ।

१. मुसिकोट नगरपालिका, रुकुम – देवीलाल गौतम
२. मुड्केचुला गाउँपालिका, डोल्पा– दतबहादुर शाही
३. जगदुल्ला गाउँपालिका, डोल्पा – नरसिंह रोकाय
४. गुठीचौर गाउँपालिका,जुम्ला – हरिबहादुर भण्डारी
५. सान्नीत्रिवेणी गाउँपालिका, कालिकोट, – डम्बरबहादुर शाही
६. सानीभेरी गाउँपालिका, रुकुम – नरबहादुर पुन
७. हिमा गाउँपालिका, जुम्ला – राजबहादुर शाही
८. ताजाकोट गाउँपालिका, हुम्ला– बागदल मल्ल
९. दार्मा गाउँपालिका, सल्यान– निमबहादुर केसी
१०. मरिन ठाकुर गाउँपालिका, सिन्धुली – पानीराज बम्जन
११. कोन्ज्योसोम गाउँपालिका, ललितपुर– गोपीलाल स्याङ्तान
१२. बन्दीपुर गाउँपालिका, तनहुँ – पूर्णसिंह आले
१३. ताराखोला गाउँपालिका, बागलुङ– प्रकाश घर्तीमगर
१४. बागमती गाउँपालिका, मकवानपुर– सर्केश घलान
१५. हरिहरपुर गाउँपालिका, सिन्धुली– कारस्याङ तामाङ
१६. तातोपानी गाउँपालिका, जुम्ला– नवराज न्यौपाने
१७. त्रिवेणी गाउँपालिका, रुकुम– झक्कुप्रसाद घर्ती
१८. चंखेली गाउँपालिका, हुम्ला– धनलाल चौलागाईं
१९. बाफिकोट गाउँपालिका, रुकुम– धर्मबहादुर केसी
२०. बागचौर नगरपालिका, सल्यान – लोकमान बुढाथोकी
२१. चौरजहारी नगरपालिका, रुकुम– विशाल शर्मा
२२. भोटेकोशी गाउँपालिका, सिन्धुपाल्चोक– राजकुमार पौडेल
२३. दोरम्भा गाउँपालिका, रामेछाप – अमानसिंह लामा