१२ वैशाख,काठमाडौं।
नेपालमा भुकम्पमा परेर स्थित नखुलेको मान्छेहरुको खोज्न गुगलले पहल गरेको छ। गुगलको पर्सन फाइन्डरमा गुगलले हराएका मान्छे खोज्न मिल्ने र सुचना राख्ने मिल्ने व्यवस्था गरेको छ।

गुगल पर्सन फाइन्डरमा कसैलाई खोज्न मिल्ने र कसैको बारेमा जानकारी भए दिन मिल्ने व्यवस्था छ। गुगलले पर्सन फाइन्डरलाई ठुला विपत्ती र दैविक प्रकोपपछि प्रयोगमा ल्याउने गरेको छ।

google person finder for nepali earthquake missing peopleगुगल पर्सन फाइन्डरलाई प्रयोग गर्ने यो लिंकमा जानुस