५ साउन, काठमाडौं ।

सिंगापुरमा जारी १९ वर्ष मुनीको आइसीसी विश्वकप छनौट क्रिकेटमा नेपालले अफगानिस्तानसँग लज्जासपद खेल खेलिरहेको छ । बलियो प्रतिद्धन्दी अफगानिस्तानबाट १९१ रनको विजयी लक्ष्य पाएको नेपाले खराव प्रदर्शनलाई जारी राखेको छ ।

ताजा अवस्थामा नेपालले ८ ओभरको खेल सकिदा ५ विकेट गुमाएर १९ रन मात्र जोडेको छ । नेपाल विरुद्ध अफगान्स्तिानका नविल उलहकले ह्याट्रक गरे ।

अफगानिस्तानले नेपाललाई दियो १९१ रनको चुनौती