के तपाईँलाई थाहा छ, चन्द्रमामा पाइला टेक्ने अन्तिम मानिस को थिए? अनि के तपाईँलाई थाहा छ चीनमा १० दिनसम्म ट्राफीक जाम भएको थियो। संसारमा यस्ता अनौठा तथ्यहरू छन्, जुन कुराको तपाईँलाई अझसम्म ज्ञान नै थिएन। ती मध्ये १९ रोचक तथ्यहरू आज हामी तपाईँहरूलाई देखाउँदै छौँ।