४ जेठ, पोखरा ।

पोखरा महानगरपालिकाको ताजा मत परिणाम आएको छ । मत परिणाम अनुसार एमालेका मान बहादुर जिसी अग्रस्थानमा छन ।

एमालेका मान बहादुर जिसीले १२ हजार ६ सय ९२ मत ल्याएका छन भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रामजी कुँवरले १२ हजार १ सय ५४ मत प्राप्त गरेका छन ।

त्यस्तै नयाँ शक्तिका उम्मेद्वारले ३ सय २० मत प्राप्त गरेका छन ।