१५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेकपा एमालेले बिजयी सुरुवात गरेको छ ।

अमरगढी नगरपालिका वडा नम्बर ११ को वडाअध्यक्षमा एमालेका उमेद्बार सूर्यप्रकाश खड्का प्यानलसहित बिजयी भएका छन् ।

प्रदेश नम्बर ७ मा पर्ने डडेल्धुरामामा २ नगरपालिका र ५ गाउँपालिकासहित ७ वटा स्थानीय तह रहेका छन् ।