८ बैशाख, काठमाडौं । वरीयतामा असन्तुष्टि जनाउदै उपप्रधान तथा गृहमन्त्री विमलेनद्र निधिको पटकपटक मन्त्रिपरिषद बहिस्कारले प्रधानमन्त्रीय वेस्ट मिनिस्टर पद्धतिकै धज्जी उडेको  छ ।

मुलुकको सुरक्षा नेतृत्व सक्हालेका गृहमन्त्रीले नै बरियाताको निहुँमा मन्त्रिपरिषद् वैठक वहिष्कार गरेपछि निर्वाचन सुरक्षामा समेत असहज अवस्था देखिएको छ ।

वरीयता विवादले चैत ३ देखि २८ सम्म मन्त्रिपरिषद् बैठक अवरुद्ध भयो भने, त्यसयताका बैठक पनि निधिले निरन्तर रुपमा वहिष्कार गर्दै आएका छन् । आजको नागरिकमा खबर छ ।