८ वैशाख, एजेन्सी ।

जिन्दगीमा कुनैपनि सम्बन्धलाई जोगाइराख्न अर्थात रमाइलोको लागी सानोतिनो मजाक गर्न ठिक हुन्छ । तर मजाकको नाममा हद पार गर्यो भने त्यसले दुर्घटना निम्त्याउदछ । यस्तै एउटा गज्जबको मजाक एक प्रेमीले आफ्नो प्रेमिकासंग गरेका छन् ।

 मर्निङ वाकमा निस्कनु प्रेमिकाको अन्डरवेरमा विश्वकै सबैभन्दा पिरो खुर्सानी प्रेमीले राखिदिएपछि प्रेमिकाको गतिविधि भिडियो बनाएर प्रेमीले अपलोड गरेका छन्।

आफ्नै प्रेमिकासंग यस्तो हर्कत गर्ने प्रेमी हुन अमेरिकाको वोस्टन राज्यका रियान ह्यामिल्टन । यसरी आफ्नै प्रेमिकामाथी प्य्राङ गरेको भिडियो अहिले भाइरल बनेको छ, हेर्नुस् भिडियो।

हेर्नुस् भिडियो