२६ वैशाख, एजेन्सी ।

बलिउड नायक अमिताभ बच्चन र ऋषि कपुर २६ वर्षपछि ठुलो पर्दामा संगै देखा पर्ने भएका छन् । र ती फिल्महरुमा दुवै अभिनेता दाजुभाईको भूमिकामा मात्र देखा परेका थिए ।

तर अव आउन लागेको फिल्म ‘१०२ नट आउट ‘ मा अमिताभ र ऋषि संगै देखा पर्नेछन्, जसमा उनीहरु बुवा र छोराको भुमिकामा देखा पर्ने छन् । यो सौम्या जोशिको लेखन तथा निर्देशन रहेको फिल्म गुजराती नाटकमा आधारित छ ।

फिल्म’ १०२ -नट आउट ‘१०२ वर्षीय बुवा दत्तात्रेय र उनका ७५ वर्षीय छोराको कहानीमा आधारित छ । जसमा अमिताभ बच्चन १०२ वर्षीय पिताको भुमिकामा देखा पर्नेछन् भने ऋषि कपुर ७२ वर्षीय छोराको भूमिका देखा पर्ने छन् ।