१० जेठ, काठमाडौं ।

बैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि निरन्तर आएका पराकम्पनका कारण धेरै मानिसको पाल मुनी बास भएको छ ।

नेपाल भूकम्प प्रविधी राष्ट्रिय समाज एनसेटले भूकम्पपछि पालमा बस्नेहरुले ध्यान दिनु पर्ने १४ कुरा सम्बन्धि जानकारी प्रकाशित गरेको छ ।
हेर्नुस् पालमा बस्दा ध्यान दिनु पर्ने कुराहरुः

Tent precaution NSET

 

 

यो पनि हेर्नुस्

भुकम्पको समयमा गर्नै नहुने ९ गलत काम 

भूकम्पको समयमाा बाहिर निस्कँदा के के गर्ने