एजेन्सी ।  केहि दिन पहिले एक महिलाले गाईको जस्तो पाडो जन्माएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो । यो घटना थाइल्यान्डको थियो । यस्तै फेरि भएको अर्को एक घटनाले सबैलाई चकित बनाएको छ ।

मान्छेको जस्तै अनुहार तथा शरिर भएको बच्चालाई भैसीले जन्म दिएको छ । यो घटना पनि थाइल्यान्डको एक गाउँको हो । जन्मेको केहि दिनमै मरेको यो दृश्य हेर्न टाढा टाढाबाट आउने मान्छेहरुको भिड समेत लागेको थियो ।

पछि गएर भैसीले मान्छेजस्तै बच्चा कसरी जन्मायो भन्ने विषयमा सर्वत्र चासो छाएको थियो । त्यहाँ जम्मा भएका व्यक्तिहरुले उक्त बच्चा बचाउनको लागी पुजा आजा समेत गरेका थिए ।

उनीहरुले बालक मरिसकेपछि वेबी पाउडर लगाइ दिएर खाल्डोमा गाडेका थिए ।