-कुशल श्रेष्ठ

हालै, पूर्वी चीनको नान्जिङ्ग प्रान्तमा पर्ने ‘जिफेङ्ग टावर’मा केहि युवकहरूले कुनै सुरक्षा नअपनाई चढेर सेल्फी लिएको तस्विरहरू इन्टरनेटमा भाइरल बनेको छ। यी ‘स्पाइडर-म्यान’हरू आफूलाई ‘फोटोग्राफर अफ टावर’ भन्छन्।

जिफेङ्ग टावरका म्यानेजर भन्छन्, “उनीहरू त्यहाँ माथी कसरी चढे, हामीलाई कुनै अनुमान नै छैन।”Climbers (1)

उनीहरूले अझसम्म चीनको जिफेङ्ग टावरको साथै अरू थुप्रै टावरहरू पनि चढिसके। यसैबीच उनीहरूले अरू मानिसहरूलाई त्यस्तो चढ्न लायक अरू कुनै ठाउँ भए बताउने आग्रह पनि गरेका छन्।Climbers (2)

पछिल्ला केहि वर्ष यता, विदेशी ‘टावर आरोही’हरू चीनमा आएर बन्दै गरेका अग्ला अग्ला टावरहरू चढ्ने फेसन चलेको छ, त्यो पनि कुनै सुरक्षाका साधनबिना! तथापी, मानिसहरूले यो काम गर्नको लागि चाहिने साहसप्रति आकर्षित भएपनि टावर चढ्दा सरक्षाको विषयमा भने सँधै विवाद पर्ने गरेको छ।Climbers (3)

Climbers (4)

Climbers (5)

Climbers (6)

Climbers (7)

यो पनि हेर्नुहोस्-

विश्वका अनौठा र अचम्मलाग्दा १० रेस्टुरेण्टहरू

कथा हिस्रंक भएको भन्दै नाम लेख्दा मानिस मर्ने ‘डेथ नोट’ चीनमा प्रतिबन्धित