स्मार्टफोन भएपछि एप डाउनलोड गर्नै पर्यो, एप प्रयोग पछि सुरु हुन्छन् समस्यै समस्या, ब्याट्रि चाडै सकिने समस्या, मोबाइल ‘स्लो’ हुने समस्या अनि इन्टरनेटको पैसा बढी उठ्ने समस्या। एप डाउनलोड नै गर्दिन, प्रयोग नै गर्दिन भन्नु पनि भएन, नत्र स्मार्टफोन भएको के फाइदा?

कतै तपाई पनि यस्तै दोधारमा पो पर्नुभयो की?

smartphone users (2)यस्तो समस्याबाट छुटकारानै पाइन्छ भन्न नसकिएपनि केही हदसम्म सावधानी अपनाउदा समस्या न्युनिकरण गर्न भने पक्कै सकिन्छ। एप डाउनलोड गर्ने बखत नै होस गर्दा मोबाइलमा समस्या कम गर्न सकिन्छ। अनलाइन सेक्युरीटी कम्पनी एभिजीले ६५ वटा एन्ड्रोइड एप्सको सुची निकालेको छ। कुनै एप मोबाइल बुट हुदाँ आफै सुरु हुने खालको छ भने कुनैलाई प्रयोगकर्ताले नै स्टार्ट गर्नुपर्छ। प्रयोगनै नगर्ने हो भने यी एप्सहरु बढी प्रयोग गरिने एपहरु मध्येकै हुन। कुनैले ब्याट्रि, मेमोरी अनि पर्फर्मेसन्स सबैलाई असर पारिरहेको हुन्छ। जानिराख्नुहोस् कुन-कुन एपले के-के गर्छ?

फोनको पर्फर्मेन्समा असर गर्ने एप्सः

फोन बुट हुनसाथ आफै रन हुने एपहरुः

फेसबुक -Facebook
बीबीएम -BBM
८ बल पूल -8 Ball Pool
इन्स्टाग्राम -Instagram
फेसबुक म्यासेन्जर -Messenger Facebook
वीचैट -WeChat
फेसबुक पेज म्यानेजर-Facebook Pages Manager
ooVoo
ककावटक -KakaoTalk
भाइन- Vine

पर्फर्मेन्समा असर गर्ने, तर आफै सुरु नहुने एप

स्पोर्टीफाई म्युजिक -Spotify Music
अमेजन किन्डल -Amazon Kindle
लाइन -Line
सामसुङ वाचअन -Samsung WatchOn
स्न्यापच्याट -Snapchat
नेटफ्लिक्स -Netflix
साउन्डक्लाउड -SoundCloud
‌‌क्लिन मास्टर -CleanMaster
टम्बलर -Tumblr
पिक्स आर्ट -PicsArt

ब्याट्रिमा असर गर्ने गर्ने एप्स

फोन बुट हुनसाथ आफै रन हुने एपहरुः

बिमिंग सर्विस -Beaming Service (Samsung)
सेक्युरिटी प्रोडक्ट अपडेट्स -Security Product Updates (Samsung)
फेसबुक -Facebook
-Weather & Clock Widget (DevExpert)
लुकआउट -Lookout
ह्वाट्सऐप -WhatApp
ऐपलक -AppLock
ककावटक -KakaoTalk
वीच्याट -WeChat
ट्रुकलर – TrueCaller

ब्याट्रिमा असर गर्ने तर आफै स्टार्ट नहुने एप्सः

सामसुङ वाचअन -Samsung WatchOn
ओएलएक्स -OLX
-Telstra
स्न्यापच्याट -Snapchat
वालमार्ट -Walmart
लाईन -Line
अमेजन किन्डल -Amazon Kindle
बिबिसी न्युज -BBC News
स्पोटिफाई म्युजिक -Spotify Music
रेट्रिका -Retrica

मेमोरीमा धेरै ठाँउ लिने एप्सः

फोन बुट हुनासाथ आफै स्टार्ट हुने एप्सः

ट्यांङगो म्यासेन्जर -Tango Messenger
फेसबुक -Facebook
८ बल पुल-8 Ball Pool
इन्स्टाग्राम -Instagram
भाइन -Vine
फेसबुक पेज म्यानेजर -Facebook Pages Manager
विच्याट -WeChat
गुगल -Google (Search)
फाएरफक्स ब्राउजर -Firefox Browser
बिबिएम -BBM

धेरै स्पेस लिने तर आफै सुरु नहुने एप्स

स्पटिफाई म्युजिक -Spotify Music
क्रोम ब्राउजर -Chrome Browser
लाइन क्यामेरा -Line Camera
अमेजन किन्डल -Amazon Kindle
साउन्डकार्ड -SoundCloud
लाईन -Line
अमेजन सपिङ -Amazon Shopping
ट्रिप एड्भाइजर -TripAdvisor
फोटो इडिटर -Photo Editor by Aviary
एनएफएल मोबाइल -NFL Mobile

धेरै डाटा खर्च गर्ने एप्स

फोन बुट हुनासाथ स्टार्ट हुने एप्सः

फेसबुक -Facebook
याहु जापान -Yahoo Japan
इन्स्टाग्राम -Instagram
याहु वेदर -Yahoo Weather
द वेदर च्यानल -The Weather Channel
एभास्ट मोबाइल सेक्युरिटी एण्ड एन्टीभाइरस -Avast Mobile Security & Antivirus
वेदर एण्ड क्लक विजेट -Weather & Clock Widget (DevExpert)
ग्रुपअन -GroupOn
वेदरबग -WeatherBug
-Beaming Service (Samsung)

धेरै डाटा खर्च गर्ने तर आफै स्टार्ट नहुने एप्स

टम्ब्लर -Tumblr
स्न्यापच्याट -Snapchat
बिबिसी न्युज-BBC News
नेटफिल्क्स -Netflix
स्पटिफाई म्युजिक -Spotify Music
स्पटिफाई -Spotify Ltd
सामसुङ वाचअन -Samsung WatchOn
क्लिनमास्टर -CleanMaster
फोटो इडोटर-Photo Editor by Aviary
टिन्डर-Tinder

फोनको पर्फर्मेन्समा असर गर्ने टप १० गेमsmartphone users (1)

हे डे -Hay Day
बुम बीच -Boom Beach
क्रसी रोड -Crossy Road
फार्म हिरोज सागा -Farm Heroes Saga
क्यान्डीक्रस सागा -Candy Crush Saga
क्यान्डीक्रस सोडा सागा -Candy Crush Soda Saga
पेट रेस्क्यु सागा -Pet Rescue Saga
माइ टकिङ एन्जिला -My Talking Angela
क्ल्यास अफ क्ल्यान -Clash of Clans
डेस्पिकेबल मी -Despicable Me