जुस कत्तिको पिउनु हुन्छ ? मौषमको जुस नि ?

सस्तो भनेर मौषमको जुस नपिउने बानी छ भने बानी सुधार गर्नुस् । तपाइँले आफ्नो मुटु विगार्दै हुनुहुन्छ । हालै गरिएको एक अध्यनले मौषम, सुन्तला जस्ता अमिला फलमा हुने एक प्रकारको रसायन र फ्लेवनोयडले मुटुलाई स्वस्थ राख्छ ।

नियमितरुपमा मौषम लगायतका फलको जुस पिउँदा मुटुमा लाग्ने रोगको खतरा निक्कै कम हुने अध्यनको निष्कर्ष छ ।


mausam juice

अमेरिकी जर्नल ′क्लीनिकल न्यूट्रिशन′ मा प्रकाशित यो अध्यनका अनुसार यदि दिनको एक गिलास मौषमको जुस पिएमा रक्तनली सफा हुन्छन् भने मुटुको रोगको खतरा पनि कम हुन्छ ।

mausam juice 1

फ्लोरिडा डिपार्टमेन्ट अफ सिटरसका अनुसार हालै गरिएको यो अध्यनको निष्कर्ष केवल मुटुको रोग नलागेका ब्यक्तिका लागि काम लाग्दो छ ।

mausam juice 2

जसलाई मुटु सम्बन्धी समस्या छ उनीहरुले भने डाक्टरको सल्लाह अनुसार नै मौषमको सेवन गर्नु पर्ने हुन्छ ।