२० ममसिर, बेरुत (लेवनान) । सिरियाको उत्तरपश्चिमी प्रान्त इदलिबमा आइतबार भएको हवाई आक्रमणमा कम्तिमा ४६ जना सिरियाली नागरिकको मृत्यु भएको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटस्ले जनाएको छ ।

russia new wepons in syria 41016716

मानवअधिकारवादी संस्थाले घटनामा रसियाली पक्षको हात रहेको हुनसक्ने जनाएको छ ।

इदलिबका विभिन्न तीन स्थानमा भएका हवाई हमलामा अधिकांश सर्वसाधारणको मृत्यु भएको पनि बताइएको छ ।