वास्तु शास्त्रमा वाथरुमको खास महत्व छ। वाथरुमको वास्तु दोषले समग्र घरलाई नराम्ररी असार पार्न सक्दछ।

वाथरुमको वास्तु गडबडीले घरको वातावरणलाई हानी गर्दछ। त्यहाँ बाट उत्पन्न हुने उर्जाले दैनिक जनजीवनको सफलतालाई प्रभाव पारेको हुन्छ।

घरलाई वास्तु दोषबाट बचाउन प्रयोग गर्नुस ५ उपाय