६ असोज, काठमाडौं । वीरगञ्ज उपमहानगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले अग्रता यथावत राखेको छ ।

२७ हजार मत गणना भइसक्दा काँग्रेसका प्रमुख पदका उम्मेदवार अजय द्विेदीले ५६ सय ९२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरम नेपालका बिजय सरावगीले ५२ सय ८० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राजपा नेपालको ४३ सय ५० मत रहेको छ ।