१० फागुन, काठमाडौं।

२ हप्ता लामो स्थगन पछि आजको लागि बोलाइएको संसद बैठक बस्दै नबसि स्थगित भएको छ।

संविधान संसोधन विधेयकलाई कार्यसूचीमा राख्ने किन नराख्ने भन्ने विषयमा दलहरुबीच सहमति नभएपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो।

बैठक भोली दिउँसो २ बजेको लागि बोलाएको छ।

यो पढ्नुस्।

चुनाव घोषणा गरेपछि प्रचण्डले बोलाए सर्वदलीय बैठक