५ फागुन, काठमाडौं।
IMbesharam.com ले नेपालमा आफ्नो फ्रान्चाइज् सुरु गरेको छ। IMbesharam विश्वकै विशिष्ट एडल्ट लाइफस्टाईल स्टोर हो जसको मुख्यालय अट्लान्टा, जर्जियामा स्थित छ।

यस ब्राण्डको एम्बासडर सनी लियोनी हुन्। यस स्टोरमा विश्व प्रशिद्ध ब्राण्डहरु जस्तै फिफ्टी सेड्स अफ ग्रे, हस्टलर, टेन्गा र बासीका उत्कृष्ट सामाग्रीहरु उपलब्ध हुनेछन ।

IMbesharamले आफ्नो ग्राहकहरुको गोपनीयताको उच्च कदर गर्दै खरिद तथा हस्तान्तरण सम्बन्धि सबै जानकारी सुरक्षितरूपमा राख्ने जनाएको छ।

यस कम्पनिका समानहरु २१बर्ष उमेर भन्दा माथिका प्रयोगकर्तालाई मात्र उपलब्ध गराइने छ। यस स्टोरलाई np.imbesharam.com मार्फत पहुँच गर्न सकिन्छ।