ढिलै भएपनि मनसुनको सुरुवात भएसंगै आकाश सफा देखिन थालेको छ। परपरका डाँडा स्पष्ट देखिन थालेका छन्। रुखविरुवाका नयाँ पालुवासंगै वातावरणमा हरियाली बढेको छ। धुलो  र धुँवा कम छन्। पहाडी क्षेत्रका खोला तथा नदीका जलस्तर बढेका छन्। छङ्छङ् बग्ने झरना डाँडा डाँडामा परैबाट देख्न सकिन्छ।

नेपालको सौन्दर्य स्रोत हुन यी पहाड, जंगल अनि खोलानाला। नेपालीहेडलाइन्सका फोटोग्राफरको क्यामेरामा कैद भएका केही मनमोहक दृश्यहरु यहाँ प्रस्तुत छन्।  रसुवा, काठमाडौं, काभ्रे, ललितपुरका विभिन्न ठाँउका सुन्दरता यी तस्बिरमा कैद छन।

Most beautiful scene in Nepal (1) Most beautiful scene in Nepal (17) Most beautiful scene in Nepal (16) Most beautiful scene in Nepal (15) Most beautiful scene in Nepal (14) Most beautiful scene in Nepal (13) Most beautiful scene in Nepal (12) Most beautiful scene in Nepal (11) Most beautiful scene in Nepal (10) Most beautiful scene in Nepal (9) Most beautiful scene in Nepal (8) Most beautiful scene in Nepal (7) Most beautiful scene in Nepal (6) Most beautiful scene in Nepal (5) Most beautiful scene in Nepal (4) Most beautiful scene in Nepal (3) Most beautiful scene in Nepal (2)