१३ मंसिर, काठमाडौं ।

बलिउड अभिनेत्री तथा पूर्व पोर्न स्टार सन्नी लियोनले काठमाडौंस्थित एक क्यासिनोमा हट डान्स प्रस्तुत गरेकी छिन् ।

संसारकै राम्रो देश नेपाल भन्दै नेपाल आएकी सन्नीले शनिबार राति काठमाडौंको क्यासिनोमा नृत्य प्रस्तुत गरेकी हुन् ।

Sunny leone in Ktm 1 Sunny leone in Ktm 2

जिङ्क भोड्काको ब्राण्ड एम्बेस्डर बनेर काठमाडौं आएकी सन्नीले पतिको साथमा क्यासिनोमा डान्स गरेकी हुन् ।

Sunny leone in Ktm 3

मोजाङ क्यासिनोमा राति नृत्य सहित प्रस्तुती दिएकी सन्नी आज विहान मुम्बइ तिर लागेकी छिन् ।