२८ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले केन्द्र र प्रदेशको चुनावमा समानुपातिक प्रणाली तर्फको चुनावमा भाग लिन चाहने दलहरुको संख्या सार्वजनिक गरेको छ ।

समानुपातिक निर्वाचनका लागि आयोगमा निवेदन दिएका सबै ८८ दलको नामावली प्रकाशन गरेको छ त्यसका लागि दलहरुले भदौ २५ देखि २७ गतेसम्म दल दर्ता गराएका थिए ।

यदि कुनै दलले दल दर्ताको निवेदन फिर्ता लिन चाहेमा भोली विहान १० देखि अपरान्ह ५ बजेसम्मको समय निर्धारण गरिएको छ ।
दलहरुको सूचि यसप्रकार छ :