३ असार, एजेन्सी।
सलमान खानको अपकमिङ फिल्म ‘ट्युवलाइट’लाई सेन्सर बोर्डले ‘U’ सर्टिफिकेट दिको छ। साथै फिल्मबाट एउटा शब्द हटाउन भनिएको छ, बाँकी पुरै फिल्म सेन्सर बोर्डले बिना कुनै कट पास गरिदिएको छ। कुन शब्द हटाउन भनिएको हो सार्वजनिक भने गरिएको छैन।

‘ट्युबलाइट’ २३ जुनमा रिलिज हुँदैछ।

फिल्ममा सलमानका भाइ सोहेल भाइकै भूमिकामा देखिनेछन। सोहेलले यो फिल्ममा लगभग ६ वर्षपछि अभिनय गरेका हुन। फिल्ममा चिनियाँ नायिक जू जू र शाहरुख खानको पनि अभिनय छ।

यो पढ्नुस्।

जुन सेक्स सिनले उडाएको थियो प्रिटी जिन्टाको निद्रा, सोही सिरिजको ट्रेलर सार्वजनिक

३ प्रकारका पोर्न दर्शक: तपाई कुन प्रकारको ?