२ जेठ, काठमाडौं।

२६ वटा वडाको मतगणना सकिँदा एमालेले ११, कांग्रेसले ८, माओवादी केन्द्रले ६ र राप्रपाले एउटा वडा जितेका छन् ।

१. मेलम्ची नपा–१, एमाले
२. बलेफी गापा–१, एमाले
३. बाह्रविसे नपा–१, कांग्रेस
४. हेलम्बु गापा–१, कांग्रेस
५. मेलम्ची नपा–२, एमाले
६. चौतारा नपा–३, एमाले
७. जुगल गापा–१, एमाले
८. चौतारा नपा–४, माओवादी केन्द्र
९. चौतारा नपा–२, राप्रपा
१०. बलेफी गापा–२, कांग्रेस
११. बलेफी गापा–३, माओवादी केन्द्र
१२. चौतारा नपा–१, एमाले
१३. भोटेकोसी गापा–१, कांग्रेस
१४. हेलम्बु गापा–२, एमाले
१५. लिसंखुपाखर गापा–१, माओवादी केन्द्र
१६. लिसंखुपाखर गापा–२, एमाले
१७. लिसंखुपाखर गापा–३, माओवादी केन्द्र
१८. सुनकोसी गापा–१, कांग्रेस
१९. त्रिपुरासुन्दरी गापा–१, कांग्रेस
२०. मेलम्ची नपा–३, कांग्रेस
२१. पाँचपोखरी गापा–७, एमाले
२२. पाँचपोखरी गापा–८, एमाले
२३. बाह्रविसे नपा–२, कांग्रेस
२४. बाह्रविसे नपा–३, माओवादी केन्द्र
२५. जुगल गापा–२, माओवादी केन्द्र
२६. मेलम्ची नपा–४, कांग्रेस

यो पढ्नुस्।

२ र ३ भोटको रोमाञ्चक जित